|  

एमाले पोलिट्ब्युरो बैठक बस्दै

१८ भाद्र २०८१, मंगलवार ०६:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १८, काठमाडौँ । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

१८ भाद्र २०८१, मंगलवार ०६:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस