|  

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

१९ भाद्र २०८१, बुधबार ०६:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १९, काठमाडौँ । आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख । भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि।
हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव ९कृष्णको अवतार० को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।

१९ भाद्र २०८१, बुधबार ०६:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस