|  

प्रधानमन्त्री राहतकोषमा भूकम्प प्रभावितहरूका लागि अख्तियारले ८ लाख ६१ रुपैयाँ जम्मा गर्यो

२९ मंसिर २०८०, शुक्रबार १३:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरूलाई सहयोग गरेको छ।

गत कार्त्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभाविहरूको सहयोगका लागि आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७७८ रुपैयाँ जम्मा गरिरएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

 

 

२९ मंसिर २०८०, शुक्रबार १३:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस