|  

गायिका स्मिता दाहालको “मायालु तिमी कता छौ” भोलि सार्वजनिक हुँदै ।

२० श्रावण २०७६, सोमबार २०:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चर्चित गायिका स्मिता दाहालको पुन अर्को गित बजारमा आउने भएको छ । उनिले “मायालु तिमी कता छौ “बोलको नयाँ गित बजारमा ल्याउन लागेको हुन ।स्मिताको यो गित भोलि ( मंगलबार ) रिलिज हुँदैछ ।यो गितको आवज स्मिता दाहाल र राजनराज शिवाकोटीको रहेको छ ।

गितमा दिनेश थपलियाको शव्द ,राजनराज शिवाकोटीको संगित रहेको छ भने यो गित को म्युजिक भिडियोको अभिनय शरोज अधिकारि र आश्मा विश्वकर्माले गरेका छन । भिडियोलाइ उदयराज पौडेलले एरेन्ज, श्यामस्वेत रसाइलीले मिक्सिङ र सन्देश शाहाले सम्पादन गरेका हुन ।

२० श्रावण २०७६, सोमबार २०:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस