यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । बागमती प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य शालिकराम जम्कटेलले सहिद परिवारसँग भेट गरेका छन् ।
धादिङको निलकण्ठ नगरपालिका १४ धुवाकोटमा पुगेर सहिद परिवार सग भेटघाट गर्नुभएको हो । धुँवाकोटमा मात्र जनयुद्धको समयमा ८ जनाले ज्यान गुमाएका थिए ।