यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर १७ मिनेटमा उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, दोलखा र भक्तपुरलगायतका जिल्लामा महसुस भएको छ ।