|  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङ जिल्ला आयोजना ईकाइ (भवन)मा विभिन्न पदहरुमा जागीरको अवशर (सक्दो सेयर गरौं)

२ आश्विन २०७६, बिहीबार २१:३० प्रकाशित
प्रदेशहब संवादाता

राजन अधिकारी


धादिङ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन)ले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले धादिङका विभिन्न स्थानिय तहमा समाजिक परिचालक र डकर्मीको पदका लागि कर्मचारी माग गरेको हो । ईच्छृुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सकिनेछ ।
सूचना सहित

२ आश्विन २०७६, बिहीबार २१:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस