|  

रवि लामिछाने फेरि गृहमन्त्री बन्दै

२१ फाल्गुन २०८०, सोमबार १२:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।

नयाँ गठबन्धन बनेसँगै रवि फेरि गृहमन्त्री बन्ने पक्का भएको हो । उनी यसअघि पनि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए ।
तर नागरिकता प्रकरणले उनको पद गएको थियो ।

२१ फाल्गुन २०८०, सोमबार १२:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस