|  

कास्की केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

२६ फाल्गुन २०८०, शनिबार ०८:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर शनिबार ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको सामान्य धक्का कास्की आसपासका जिल्लामा महसुस भएको थियो ।

२६ फाल्गुन २०८०, शनिबार ०८:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस