यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
फागुन २८, काठमाडौँ । आज फागुन २८ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२३ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ रहेको छ ।