|  

नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश

२ चैत्र २०८०, शुक्रबार ०९:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २, काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज र सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडले होल्डिङ अवधिको आधारमा पूँजीगत लाभकर निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पूँजीबजार सुधारका लागि बजारको नियामक धितोपत्र बोर्डमा १५ बुँदे सुझावमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुले बुझाएको लिखित सुझावमा ५ वर्षभन्दा बढीको होल्डिङमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था हुनुपर्ने भनिएको छ ।

२ चैत्र २०८०, शुक्रबार ०९:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस