यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
चैत्र ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा आ।व। २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।