यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । बैरेनीमा सवारी साधनको चाप रहेको सहकर्मी गणेश पाण्डेले बताउनुभएको छ । हिजो बेलुका देखिको निरन्तरको सिमसिमे पानीले राजमार्ग क्षेत्रका अधिकांस स्थानमा सवारी चाप रहेको जिल्ला प्रहरी कर्यालय धादिङले जनाएको छ । अहिले गल्छि बैरेनीमा राजमार्गलाई चार लेनको बनाउने अभियान अन्र्गत नाला बनाउने तथा बाटो काट्ने काम भईरहेकाले सवारीको चाप रहेको र सुक्षित यात्रा गर्न आग्रह गरिन्छ ।