यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुुमाउने श्रमिकको सङ्ख्या बढेको छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९र८० मा एक हजार २०८ जनाले ज्यान गुुमाएका थिए । जुुन सङ्ख्या गत आवको तुुलनामा चालुु आवको आठ महिनामा ४७ जनाले बढी हो, गोरखापत्रमा खबर छ ।