|  

होर्डिङ बोर्ड ढल्दा मुम्बईमा १४ जनाको मृत्यु, ७४ घाइते

१ जेष्ठ २०८१, मंगलवार १३:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन्। सोमबार अपराह्र वर्षासँगै आएको आँधीपछि इन्धन स्टेशनमा १५ हजार वर्गफिटको ठूलो विज्ञापन होर्डिङ बोर्ड ढलेर च्यापिँदा १४ जनाको मृत्यु भएको हो।

वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो।

१ जेष्ठ २०८१, मंगलवार १३:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस