|  

बन्दुकधारीको आक्रमणबाट नाइजेरियामा ४० जनाको मृत्यु

९ जेष्ठ २०८१, बुधबार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा आक्रमणमा परि ४० जनाको मृत्यु भएको छ। उनीहरुले गाउँमा अन्धाधुन्ध गोली चलाएको बताइएको छ।

त्यस्तै उनीहरुले धेरै घरमा आगो लगाएको स्थानीयको भनाइ छ। धेरै मानिसहरुलाई अपहरण समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। यहाँलाई किसान र गोठालोबीच बारम्बार झडप हुने गरेको छ।

 

 

९ जेष्ठ २०८१, बुधबार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस