|  

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

१३ जेष्ठ २०८१, आईतवार १३:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १३, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

१३ जेष्ठ २०८१, आईतवार १३:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस