यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जेठ ३२, काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथि छलफलअन्तर्गत चारवटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छुट्याइएको बजेको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
https://youtu.be/tzWuMHiG7mE