|  

मिलनटार किराञ्चोक सडक धमाधम कालोपत्रे हुँदै {फोटोफिचर}

१ असार २०८१, शुक्रबार २०:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८१ साल मंसिर १८ गते कार्य सम्पन्न गर्नेगरी २०८० असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको थियो ।

गजुरी गाउँपालिका–६ आदमघाटदेखि मिलनटार चौतारासम्म दुई दशमलव सात किलोमिटर यस यसअघि नै कालोपत्रे भइसकेको छ । अहिले बाँकी रहेको सडकको कालोपत्रेको काम धमाधम भईरहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको पहलमा बन्न लागेको यो सडकले गाउँका सबैमा खुसि छाएको छ ।

१ असार २०८१, शुक्रबार २०:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस