यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार ११, काठमाडौँ । नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो ।