यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार १७, काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता नभेटिएको दावी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले महरा र पुनको ६० किलो सुन तस्करीमा नभेटिएको दावी गरेको हो ।
एआईजी श्यामलाल ज्ञवालीले ६० किलोमा संलग्ना नभेटिए पनि भेप प्रकरणमा भने अनुसन्धान जारी नै रहेको जानकारी दिए ।