|  

अर्थ समिति बैठक : मौद्रिक नीति बारे छलफल हुने

२५ असार २०८१, सोमबार १३:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २४, काठमाडौँ । आज अर्थ समितिमो बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको बारेमा छलफल हुनेछ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिवबीच छलफल हुने भएको हो ।केन्द्रिय बैंक यतिबेला आगामी आवको मौद्रिक नीति ल्याउने तयारीमा छ ।

विभिन्न चरणमा सम्वन्धित सरोकारवालासँग छलफल गरि सुझाव संकलन पनि गरिरहेको छ । राष्ट्र बैंकले आगामी साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

२५ असार २०८१, सोमबार १३:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस