|  

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पस द्वारा स्ववियु मुखपत्र बिमोचन

८ माघ २०७६, बुधबार १९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


2073 साल निर्वाचित पुल्चोक इन्जिनियर कलेज स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पस द्वारा स्ववियु मुखपत्र बिमोचन गरिएको
स्ववियु सभापति रोशन थापा मगरले जानकारी दिनुभयो ।
निर्वाचित भययता हाल सम्म पुल्चोक क्याम्पस तथा इन्जिनियरिंग अध्ययन संस्थान संस्था र अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको उन्ययन् का निमित्त आयोजना गरिएका सम्पूर्ण कार्यक्रमहरु र उपलब्धिहरु समेटेर स्ववियु मुखपत्र प्रकाशन गरि विमोचन गरिएको थियो | स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसद्वारा आयोजना गरिएका हाल सम्मका शैक्षिक गोष्ठीहरु, अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु र आन्दोलनका कार्यक्रमहरुमा समेटेर पुस्तक तयार पारिएको सभापति थापा मगरले जानकारी दिनु भयो |

तस्वीर रोशन थापा मगर फेसबुक बाट

८ माघ २०७६, बुधबार १९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस