|  

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का जिल्ला सेक्रेटरी सहितका कार्यकर्ता नेेकपामा प्रवेश

९ माघ २०७६, बिहीबार २१:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ माघ ९ । विप्लव नेतृत्वको नेकपा परित्याग गरी सिद्बुलेकका  चौध जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेस गरेका हुन् ।
एक कार्यक्रम का विच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि जम्कटेलले अब नेपालमा अब छापामार युद्ध सम्भव नरहेको बताउनु भयो । आर्थिक समवृदीको लागि छरिएर रहेका कम्युनिष्ट हरु एक हुनु पर्ने भन्दै समाजवाद हुँदै साम्यवाद सम्म पुग्न नेकपाको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा नेकपा धादिङका सचिव दल बहादुर बुर्लाकोटी लगायत नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेकपामा प्रवेश गर्नेहरु
१. बुध्द गुरुङ
२. धन ब घले
३. बिष्णु श्रेष्ठ
४. राम ब घले
५. राजु घले
६. सङ्ख नारायण श्रेष्ठ
७. सुखलाल नेपाली
८. राजकुमार नेपाली
९. मिलन घले
१०. संगिता घले
११. लक्ष्मि घले
१२. राजु गुरुङ
१३. खड्ग ब श्रेष्ठ
१४. मोहन श्रेष्ठ

९ माघ २०७६, बिहीबार २१:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस