१४ बैशाख,धादिङ
कोरोनाको जोखिम बढेको भन्दै गजुरी गाउँपालिकाले शौक्षिक सँस्था बन्द गर्न निर्देशन दिएको छ । गाउँपालिका भित्रका सम्पुर्ण विद्यालय अर्को सुचना नआउन्जेल सन्चालन नगर्न निर्देशन दिएको हो ।
नियमित पठनपाठन बन्द गर्न निर्देशन दिएपनि वैकल्पिक माध्यमबाट भने शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउन आग्रह गरिएको छ।