|  

ज्यामरुङका किसानलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण

१९ असार २०७८, शनिबार २०:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ११ ज्यामरुङका किसानलाई ट्रयाक्टर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा २० वटा ट्रयाक्टर खरिद गरी समूहगत रुपमा किसानहरुलाई वितरण गरिएको वडा अध्यक्ष तिलक थापा मगरले जानकारी दिनुभयो । गतवर्ष पनि वडाले २७ वटा ट्रयाक्टर वितरण गरिसकेको छ ।

१९ असार २०७८, शनिबार २०:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस