|  

अन्दाजी ५ केजी गाँजा एपिएफ आदमघाटद्वारा नष्ट

१८ श्रावण २०७८, सोमबार १९:४० प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आदमघाट / अन्दाजि ५ केजी गाँजा एपिएफ आदमघाटले आज नष्ट गरेको छ । आदमघाटमा रहेको त्रिशूली भ्यु रिसोर्ट नजिक भेटिएको गाँजा सशस्त्र प्रहरी आदमघाटले फेला पारेको हो । तस्करहरुले छोडेर भागेको हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक हेम वस्नेतले बताउनु भयो ।

१८ श्रावण २०७८, सोमबार १९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस