|  

राष्ट्रिय युवा संघ नेपाल सिद्दलेक गाँउपालिकाको प्रथम अधिबेसन सम्पन्न, अध्यक्षमा इश्वर सिलवाल निर्वाचित

१९ भाद्र २०७८, शनिबार २०:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिद्धलेक/ राष्ट्रिय युवा संघ नेपाल सिद्दलेक गाँउपालिकाको प्रथम अधिबेसन शनिवार सम्पन्न भएको छ । अधिवेशनले इश्वर प्रसाद सिलवाल अध्यक्ष रहने गरी ३१ सदस्यीय गाउँपालिका स्तरीय कमिटी निर्वाचित भएका छन् । युवा सङ नेपाल सिद्दलेकले ७० वर्ष माथि का बृद्धहरुलाइ सम्मान पनि गरेको युवा संघका नेता कमल सिलवालले जानकारी दिनुभयो ।

१९ भाद्र २०७८, शनिबार २०:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस