|  

एमाले धादिङले गर्यो २२ जना महाधिवेशन प्रतिनीधि छनोट (नामावली सहित)

२८ कार्तिक २०७८, आईतवार ०७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ / नेकपा एमाले धादिङले आसन्न दशैं महाधिवेशनको लागि धादिङबाट २२ जना प्रतिनीधि छनोट गरेको छ । धादिङ निर्वाचन क्षेत्र नं १ र २ अन्तर्गत खुल्ला, महिला र उत्पिडन क्षेत्रलाई आधार बनाई प्रतिनिधी छनोट गरेको छ । १३ हजार ००७ जना पार्टी सदस्य रहेको एमाले धादिङबाट खुल्ला तर्फ १४ जना, महिला ६ जना र दलित २ जना गरी २२ जना महाधिबेशन प्रतिनीधि छनोट भएका छन्। छनोट हुनेमा निम्न छन् :
नामावली
धादिङ निर्वाचन क्षेत्र नं.१ बाट
१. भुमि त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
२. देब प्रसाद त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
३. नरेश खतिवडा, गल्छी गाउँपालिका
४. दिपक खतिवडा,गजुरी गाउँपालिका
५. लक्ष्मण खतिवडा,सिद्धलेक गाउँपालिका
६. रामकुमार आचार्य,थाक्रे गाउँपालिका
७. देबराज लुईटेल,धुनिवेशी नगरपालिका
महिला तर्फ बाट
१. उर्मिला रेग्मी,थाक्रे गाउँपालिका
२. कमला शर्मा,सिद्धलेक गाउँपालिका
३. राधा तिमल्सिना,गल्छी गाउँपालिका
उत्पीडित तर्फबाट
१. रामचन्द्र मिजार,गजुरी गाउँपालिका

धादिङ निर्वाचन क्षेत्र नं. २ बाट
१. अर्जुन कुमार श्रेष्ठ,निलकण्ठ नगरपालिका
२. रामप्रसाद अधिकारी,ज्वालामुखी गाउँपालिका
३. धनबहादुर घले,गंगा जमुना गाउँपालिका
४. पदमकुमार श्रेष्ठ,त्रिपुरा सुन्दरी गाउँपालिका
५. मंग तामाङ,खनियाबास गाउँपालिका
६. प्रेम तामाङ,रुविभ्याली गाउँपालिका
७. सुवर्ण रिमाल,नेत्रावती डबजोङ गाउँपालिका

महिला तर्फ बाट
१. जानुका सिंखडा,ज्वालामुखी गाउँपालिका
२. राधिका सापकोटा,निलकण्ठ नगरपालिका
३. शान्ता पाण्डे,त्रिपुरा सुन्दरी गाउँपालिका
उत्पीडित तर्फ बाट
१०. बेगबहादुर सुनार,निलकण्ठ नगरपालिका

२८ कार्तिक २०७८, आईतवार ०७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस