|  

विहिवार सार्वजनिक विदा

१८ फाल्गुन २०७८, बुधबार १५:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बुधबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

१८ फाल्गुन २०७८, बुधबार १५:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस