|  

चिरौंदीको भिरमा फसेका प्रजापतिको एपिएफ आदमघाटद्वारा उद्वार

२१ फाल्गुन २०७८, शनिबार ०९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गल्छी गा पा ६  चिरौंदीको भिरमा पिसाव फेर्न जाँदा फसेका बिहान ७२ बर्सिय सेर बहादुर प्रजापतीको  एपिएफ आदमघाटखाट खटिएको टोलिले  उद्वार  गरेको छ । भक्तपुर ठिमी नपा ५ घर भएका प्रजापति पिसाब फेर्ने क्रम मा लडेर भिर मा अडकियको  अबस्ता मा निकालियको एपिएफ आदमघाटका स.प्र. ना. नि. चुडामणी भण्डारीले जानकारी दिजु भयो ।

२१ फाल्गुन २०७८, शनिबार ०९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस