|  

YCl गजुरी-७ को वडा कमिटी गठन, अध्यक्षमा कपिल श्रेष्ठ चयन

१० बैशाख २०७९, शनिबार १३:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ माओवादी केन्द्र को युवा संगठन योङ कम्युनिष्ट लिग (YCL)को गजुरी गाउँपालिका वडा नं. ७ को वडा भेला शुक्रबार डाँडा गाउँमा सम्पन्न भएको छ । भेलाले जुझारु युवा कपिल श्रेष्ठ अध्यक्ष रहने गरि ३३ सदस्यीय वडा कमिटी गठन गरेको हो । यस्ता छन् अध्यक्ष सहित अन्य पदाधिकारीहरु :
ईन्चार्ज : संजय तामाङ
सह इन्चार्ज : हरि ब अधिकारी
अध्यक्ष : कपिल श्रेष्ठ
उपाध्यक्ष : किसन अधिकारी
सचिव : श्रीकृष्ण जम्कटेल                                            नव गठित कमिटीले आउँदो स्थानिय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई निर्वाचित गराउन सहयोगी को भुमिका खेल्ने बताईएको छ ।

१० बैशाख २०७९, शनिबार १३:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस