|  

एककिृत समाजवादी पार्टीका कार्यकर्ताद्वारा धादिङको जिल्ला कार्यलयमा तालाबन्दी

१० बैशाख २०७९, शनिबार १५:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एककिृत समाजवादी पार्टी रुवीभ्याली गाउँपालिकाका कार्यकर्ताद्वारा धादिङबेसीमा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

रुवीभ्यालीका जनताको विपरित प्रदेश र जिल्ला तहका नेताको ठाडो निर्देशनमा रुवीभ्यालीको वडा नं १ को वडाध्यक्ष काँगे्रसलाई सुम्पिन लागेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको समाजवादी निकट युवा संघ रुवीभ्यालीका अध्यक्ष पिटर तामाङले जानकारी दिनुभयो ।

१० बैशाख २०७९, शनिबार १५:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस