|  

स्थानिय निर्वाचन : धादिङको १३ पालिकामा सत्ता गठबन्धनले साझा उम्मेदवार बनाउने यस्तो छ भागबन्डा ( निर्णय सहित)

११ बैशाख २०७९, आईतवार १५:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङमा सत्ता गठबन्धनको बैठकले १३ पालिकामा भागबन्डा गरेको छ । १९ दिन देखि साझा उम्मेदवार उठाउने छलफल गर्दै आईरहेका सत्ता गठबन्धन धादिङका शिर्ष नेताहरुले अाज टुंगो लगाएका छन् ।
यस्तो छ भागबण्डा
१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओबादी केन्द्र
२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकीकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस
३. खनियाबास गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
४. सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस
८. गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द
उपाध्यक्षः नेपाली कांग्रेस
९. थाक्रे गाउँपालिका
अध्यक्ष : नेपाली काँग्रेस
उपाध्यक्ष : माओवादी केन्द्र
१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
११. त्रिपुरा सन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१२. नेत्रावती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१३. बेनिघाट गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकीकृत समाजवादी
जिल्ला समन्वय समिति को अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा ए. समाजवादिले पाउने गरि टुङ्गिएको बताईएको छ ।

११ बैशाख २०७९, आईतवार १५:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस