|  

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै, के आउला फैसला ?

२५ आश्विन २०८०, बिहीबार ०९:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

२५ आश्विन २०८०, बिहीबार ०९:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस