|  

भुकम्प पिडितहरुलाइ राहत, उद्वार, र पुन: निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख दिने

१८ कार्तिक २०८०, शनिबार १०:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हिजो राती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम् गएको भुकम्पबाट पिडितहरुलाइ राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकार मार्फत दिने भएको छ ।

१८ कार्तिक २०८०, शनिबार १०:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस