|  

सुनको भाउ स्थिर,चाँदीको बढ्यो

१९ कार्तिक २०८०, आईतवार १२:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको भाउ आज स्थिर छ ।

सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

१९ कार्तिक २०८०, आईतवार १२:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस