|  

सुनको मूल्य स्थिर, चाँदी घट्दा तोलाको कतिमा हुँदैछ कारोवार ?

७ मंसिर २०८०, बिहीबार ११:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बुधबारकै मूल्य एक लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य पनि बुधबारकै मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।

७ मंसिर २०८०, बिहीबार ११:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस