|  

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह

१४ मंसिर २०८०, बिहीबार ०६:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकले भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सरकारको धन्यानाकर्षण गराएको हो ।

पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए ।

१४ मंसिर २०८०, बिहीबार ०६:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस